Banma Kada chha बनमा काॅडा छ Olds Nepali songs by Bhagawan Bhandari Laxmi Neupane Music Track Full Lyricकेटा: तिमी धरान म भएँ चितवन, गार्हो भयो दिन रात बिताउन;बनमा काडा छ…तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।म भएँ चितवन, गार्हो भयो दिन रात बिताउन;बनमा काडा छ…(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२केटी: रुँदै रुँदै बस्या छु धरान, तिम्रै पिरले जान्छ कि परान;बनमा काडा छ…तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।बस्या छु धरान, तिम्रै पिरले जान्छ कि परान;बनमा काडा छ…(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२केटा: मेरो पनि मन सारै रुन्छ, महिना पनि बर्ष दिन झै हुन्छ;बनमा काडा छ…तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।मन सारै रुन्छ, महिना पनि बर्ष दिन झै हुन्छ;बनमा काडा छ…(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२केटी: मेरो पनि मन साह्रै रुन्छ, महिना पनि बर्ष दिन झैं हुन्छ;बनमा काडा छ…तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।मन साह्रै रुन्छ, महिना पनि बर्ष दिन झैं हुन्छ…(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२ ####### Original Song ########