डाडै फुर्के सल्लो Bishnu Majhi & Kulendra Bk Music Track Full Lyricकेटा: हे… अलमल परे बनैमा म किन, मुल बाटोमा निस्कनै सकिन; डाडै फुर्के सल्लो…मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।बनैमा म किन, मुल बाटोमा निस्कनै सकिन; डाडै फुर्के सल्लो…(मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।)२केटी: हे… बन छाडेर अगाडी बढ्नु है, आधी घन्टा उकाली चढ्नु है;डाडै फुर्के सल्लो…मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो ।अगाडी बढ्नु है, आधी घन्टा उकाली चढ्नु है; डाडै फुर्के सल्लो…(मायाले सम्झी राख, नभूल घर मेरो वल्लो हैन पल्लो ।)हे… हिड्दा हिँड्दै आएछु टाढै म, रुख छ भन्थ्यौ घरैको आडैमा; डाडै फुर्के सल्लो…मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।आएछु टाढै म, रुख छ भन्थ्यौ घरैको आडैमा; डाडै फुर्के सल्लो…(मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।)२हे… माथि हेर छेउमै छ घर मेरो, नीलो छानो सेतो छ कमेरो; डाडै फुर्के सल्लो…मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो ।छेउमै छ घर मेरो, नीलो छानो सेतो छ कमेरो; डाडै फुर्के सल्लो…(मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो ।)२ माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी ####### Original Song ########