(तिम्रो त्यो हसिलो मुहारको झझलको जब आउदा)२
बिछोडको कुरा कल्पिन थाल्छु, (तिम्रो तस्बिर ले चित्त बुजाउदा ।)२
सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले 2
(परायलाई आफन्त ठानी मुटुमा राख्नाले)२
मेरो त्यो पबित्र प्यार को कल्पना जब गर्दा,
आँशु का धारा बहाना थाल्छ
(तिम्रो तस्बिर ले चित्त बुझाउँदा ।)
(लागेको चोट यो छाती भित्र कसरी सहनु)
हारेको मैले, मै रोए बस्छु तिमि चाही नरुनु ।
मेरो ति जीवनका कथाहरु आपुरो गरेर छोड्दा
यी आँखा मेरा तोलौना थाल्छन्,
(तिम्रो तस्बिर ले चित्त बुजाउदा ।)२
####### Original Song ########