Daraun Sirubari "दरौ सिरुबारी" Audio Track by Raju Pariyar Music Track Original Lyricsएsss पहिलो माया बसेको दरौ, बसेको दरौ, छुट्यो माया के गरौ, के गरौ हे दरौ सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरेउ अटेरीबसेको दरौ, बसेको दरौ, छुट्यो माया के गरौ के गरौ हे स्याङ्जा सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरेउ अटेरीmusicहा भाथ्यो माया कुनै दिन ताना तानाकुनै दिन ताना तानासाची थियो गुम्बा र भुमेस्थानहे दरौ सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी कुनै दिन ताना तानासाची थियो गुम्बा र भुमेस्थानहे स्याङ्जा सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरीmusic हाsss बेजाङ गाउँमा रोधिघर थियो, रोधिघर थियोे तेहि रोधिघर बिरानो भैदियो हे दरौ सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी रोधिघर थियो, रोधिघर थियोे तेहि रोधिघर बिरानो भैदियो हे स्याङ्जा सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरीmusic हा जहाँ गएनी राम्रो होस सुखिलाइराम्रो होस् सुखिलाइलाहुरे पायौं के हेर्थेउ दुखिलाइहे दरौ सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी राम्रो होस सुखिलाइराम्रो होस् सुखिलाइलाहुरे पायौं के हेर्थेउ दुखिलाइहे स्याङ्जा सिरुबारी माझकटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरीमाया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी ####### Original Song ########