Halchal - Ramji Khand & Jamuna Rana Music Track Full Lyricकेटा: उत्रेको चोलीको खुकुलो तुना छ, हे… उत्रेको चोलीको खुकुलो तुना छ;त्यो तिम्रो रुपमा जादु र टुना छ - हा हा हा हा… सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।केटी: मन हलचल गरायो, तिम्रै छेउ गएँ म, हो… मन हलचल गरायो, तिम्रै छेउ गएँ म;तिमी नि लास्टै हेन्सम भुतुक्कै भएँ म - हँ हँ हँ हँ… सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।~~~Music~~~ Music ~~~ Music~~~केटा: बैँशालु रुप तिम्रो, हेराई ज्यान मारा छ, हे… बैँशालु रुप तिम्रो, हेराई ज्यान मारा छ;नसालु ओठले लठ्ठीने सारा छ - हा हा हा हा… सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।केटी: फूलबुट्टे फरिया हिँड्दा नि बेरेर, हे… फूलबुट्टे फरिया हिँड्दा नि बेरेर; हंगमा मच्चाउँछन् ठिटाले हेरेर - ह ह ह ह… सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।~~~Music~~~ Music ~~~ Music~~~केटा: टोल टोलमा चोक चोकमा, तिम्रै नै पर्चा भो, हे… टोल टोलमा चोक चोकमा, तिम्रै नै पर्चा भो;ठिटाको जमातमा तिम्रै चर्चा भो - हो हो हो हो… सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।सोल्टिनी तिम्ले आँखा मार्यौ नि, सोल्टीनी मलाई जालमा पार्यौ नि ।केटी: रसिलो तन हेर्न यी ठिटा पल्केर, हे… रसिलो तन हेर्न यी ठिटा पल्केर;बुसुर नै भैसक्यो जवानी ढल्केर - ह ह ह हा… सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि ।सोल्टीले मलाई आँखा मार्यौ नि, सोल्टीले मलाई झालमा पार्यौ नि । ####### Original Song ########