केटा: पर्ख पर्ख मायालु म पनि त आउला,
रेलको झ्याल समाएर सँगै भागौला ।
केटी: पर्ख पर्ख मायालु म पनि त आउला,
रेलको झ्याल समाएर सँगै भागौला ।
केटा: हे, माँया कहिले रोईदिम्ला… हे, माँया कहिले हाँसम्ला…
हे, माँया कहिले नाचम्ला, हे… माँया कहिले बसम्ला ।
केटी : पर्ख पर्ख मायालु म पनि त आउँला,
रेलको झ्याल समाएर सँगै भागौंला ।
केटा: पर्ख पर्ख मायालु म पनि त आउला,
रेलको झ्याल समाएर सँगै भागौला ।
=== म्युजिक === म्युजिक === म्युजिक ===अन्तरा
केटा: चिसो चिसो पानीमा हाम्रो जिन्दगानीमा,
माकुरी झै पिरतिको जाल बुनम्ला… ।
केटी: हो… हो… हो… आकाशको जुनतारा नदेख्ने पो को छर,
यस्तो जोडी बनाएर सँसार घुमम्ला ।
केटा : ए, माँया कहिले रोईदिम्ला… ए, माँया कहिले हाँसम्ला… हे,
माँया कहिले नाचम्ला, हे माँया कहिले बसम्ला ।
केटी: पर्ख पर्ख मायालु म पनि त आउला रेलको झ्याल समाएर सँगै भागौला ।
केटा : पर्ख पर्ख मायालु म पनि त आउला रेलको झ्याल समाएर सँगै भागौला ।
=== म्युजिक === म्युजिक === म्युजिक === अन्तरा
केटी: बनको चरी बनमा, मनको कुरा मनैमा,
लजाउदै ईसाराले छेउमै डाकाउला… ।
केटा: हो… हो… हो… पानको पातमा लेखेर, पछ्यौरीले बेरेर…
मनमा केही खोट भए माफी मागौला ।
केटी: हे, माँया कहिले रोईदिम्ला… हे माँया कहिले हाँसम्ला;
हे… माँया कहिले नाचम्ला, हे… माँया कहिले बसम्ला ।
केटा: पर्ख पर्ख मायालु म पनि त आउला,
रेलको झ्याल समाएर सँगै भागौला ।
केटी: पर्ख पर्ख मायालु म पनि त आउला,
रेलको झ्याल समाएर सँगै भागौला ।
####### Original Song ########