🎸 OFFICIAL LYRICS OF THIS SONG🎸
केटा: तिमीलाई देख्न मन लागेर, स्कुलबाट आउथेँ म भागेर; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
देख्न मन लागेर, स्कुलबाट आउथेँ म भागेर; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
केटी: हिउँदे धान संगसंगै काटेको, बर्खे धान रोप्दा मन फाटेको; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
संगसंगै काटेको, बर्खे धान रोप्दा मन फाटेको; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
~~~Music~~~Music~~~Music~~~
केटा: सत्यनारायण पुजामा गइन्थ्यो, अन्तिममा त दुईजना भइन्थ्यो; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
पुजामा गइन्थ्यो, अन्तिममा त दुईजना भइन्थ्यो; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
केटी: घैया धान मिलेर गोडेको, बिर्सेउ मेरो पछ्यौरी ओडेको; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
मिलेर गोडेको, बिर्सेउ मेरो पछ्यौरी ओडेको; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
~~~Music~~~Music~~~Music~~~
केटा: धुलो पर्दा यी मेरा आँखैमा, झिकिदिन्थ्यौ राखेर काखैमा; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
यी मेरा आँखैमा, झिकिदिन्थ्यौ राखेर काखैमा; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
केटी: मकै पनि संगसंगै भाँचियो, रोधी घरमा कुम जोडी नाचियो; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
संगसंगै भाँचियो, रोधी घरमा कुम जोडी नाचियो; फूलमा मौरी डुल्ने बेलमा…
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फूल्ने बेलामा ।
####### Original Song ########