🎸 OFFICIAL LYRICS OF THIS SONG 'ROMANISED'🎸
केटा: हे… तिम्लाई जुन भनूँ कि फूल भनूँ, कि वैशालु आँखाको भूल भनूँ; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
भनूँ कि फूल भनूँ, कि वैशालु आँखाको भूल भनूँ; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
केटी: हे… तिम्रो सामु घाम पनि जुन पनि, झल्किँदैनँ नम्बरी सुनपनी; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
घाम पनि जुन पनि, झल्किँदैनँ नम्बरी सुनपनी; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
~~~Music~~~Music~~~Music~~~
केटा: हे… जब नजर रुपैमा ठोकियो, सिरसिर बतास ठाउँको ठाउँ रोकियो; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
रुपैमा ठोकियो, सिरसिर बतास ठाउँको ठाउँ रोकियो; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
केटी: तिम्लाई देख्दा जरुरी काम भुल्छु, पुग्छु भनी हिँडेको ठाम भुल्छु; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
जरुरी काम भुल्छु, पुग्छु भनी हिँडेको ठाम भुल्छु; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
~~~Music~~~Music~~~Music~~~
केटा: बयान गर्नु पर्ने त थुप्रै छ, मलाई पागल बनाउने रुप रैछ; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
पर्ने त थुप्रै छ, मलाई पागल बनाउने रुप रैछ; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
केटी: तिम्रो सामु मेरो के हाल छ, जुनको सामु जुनकीरी के बाल छ; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मेरो के हाल छ, जुनको सामु जुनकीरी के बाल्छ; तिते करेलीले…
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
मुखै तितो बनायो तिते करेलीले, मलाई लठ्ठै बनायो झिमझिम परेलीले ।
####### Original Song ########