केटा: तिमी नआए मै आउँला…; केटी: मै कुर्ता समाउँला…
~~~Music~~~Music~~~Music~~~
केटा: बनकी चरी के भन्छे के?
केटी: मनकी चरी के भन्छे के?
केटा: बनकी चरी के भन्छे, काफल खाउँ भन्छे ।
केटी: मनकी चरी के भन्छे, माया लाउँ भन्छे ।
केटा+केटी: (बनकी चरी के भन्छे, काफल खाउँ भन्छे,
मनकी चरी के भन्छे, माया लाउँ भन्छे ।)
केटा: आम न बसम, खाम न कसम;
आम न बसम, खाम न कसम, संगै बसेर पिरती गासम;
तिमी नआए मै आम्ला, चोखो पिरती लगाम्ला ।
केटी: पर्ख न पर्ख मै आम्ला, मायाको हात समाम्ला ।
केटा: बनकी चरी के भन्छे, काफल खाउँ भन्छे ।
केटी: मनकी चरी के भन्छे, माया लाउँ भन्छे ।
~~~Music~~~Music~~~Music~~~
केटा: पिरती मै लाम्ला ~~~ केटी: हात समाम्ला…
केटा: ओखरैको दानालाई, टोकीमा खान नमिल्ने;
ओखरैको दानालाई, टोकीमा खान नमिल्ने;
हिस्सीमा परेको मोरीलाई चोरीमा लान नमिल्ने ।

केटी: मायाको वारि बाझै छ, खेत पर्यो टाढा टारीमा;
मायाको वारि बाझै छ, खेत पर्यो टाढा टारीमा;
भुटेर मकै हाँडीमा, बसेर खाम्ला आलीमा ।
मायाको वारि बाझै छ, खेत पर्यो टाढा टारीमा;
मायाको वारि बाझै छ, खेत पर्यो टाढा टारीमा;
भुटेर मकै हाँडीमा, बसेर खाम्ला आलीमा ।
केटा: बनकी चरी के भन्छे, काफल खाउँ भन्छे ।
केटी: मनकी चरी के भन्छे, माया लाउँ भन्छे ।
केटा: आम न बसम, खाम न कसम;
आम न बसम, खाम न कसम, संगै बसेर पिरती गासम;
तिमी नआए मै आम्ला, चोखो पिरती लगाम्ला ।
केटी: पर्ख न पर्ख मै आम्ला, मायाको हात समाम्ला ।
केटा: बनकी चरी के भन्छे, काफल खाउँ भन्छे ।
केटी: मनकी चरी के भन्छे, माया लाउँ भन्छे ।
~~~Music~~~Music~~~Music~~~
केटा: पिरती मै लाम्ला ~~~ केटी: मै कुर्ता समाम्ला…
केटा: भोकैमा लागे सिरम्ला, बातैमा लागे हिँडम्ला;
भोकैमा लागे सिरम्ला, बातैमा लागे हिँडम्ला,
खोल न मनको ढोकालाई, मै झिल्के सुटुक्क छिरम्ला ।
भोकैमा लागे सिरम्ला, बातैमा लागे हिँडम्ला;

खोलन मनको ढोकालाई, मै झिल्के सुटुक्क छिरम्ला ।
केटी: कर्ममा के छ था'छैन, सिन्दुर पोते लाछैन;
कर्ममा के छ था'छैन, सिन्दुर पोते लाछैन;
जुधाई आँखा आँखामा, मन मिल्ने कोई पा'छैन ।
कर्ममा के छ था'छैन, सिन्दुर पोते लाछैन;
कर्ममा के छ था'छैन, सिन्दुर पोते लाछैन;
जुधाई आँखा आँखामा, मन मिल्ने कोई पा'छैन ।
केटा: बनकी चरी के भन्छे के?
केटी: मनकी चरी के भन्छे के?
केटा: बनकी चरी के भन्छे, काफल खाउँ भन्छे ।
केटा: आम न बसम, खाम न कसम;
आम न बसम, खाम न कसम, संगै बसेर पिरती गासम;
तिमी नआए मै आम्ला, चोखो पिरती लगाम्ला ।
केटी: पर्ख न पर्ख मै आम्ला, मायाको हात समाम्ला ।
केटा: बनकी चरी के भन्छे, काफल खाउँ भन्छे ।
केटी: मनकी चरी के भन्छे, माया लाउँ भन्छेऽऽऽ ।
केटा: बनकी चरी के भन्छे के???
केटी: मनकी चरी के भन्छे के???
केटा: तिमी नआए मै आउँला…; केटी: मै कुर्ता समाउँला…
####### Original Song ########