Showing posts with label Sonu Nigam. Show all posts
Showing posts with label Sonu Nigam. Show all posts
W3.CSS Template

Music Track

Ukali Orali Gardai | Sonu Nigam | Ratna Shumsher Thapa | Rajesh Hamal | Seemana Movie Song


► Super Kajal Films
► New Nepali Superhit Full Movie - Seemana
► Starring : Rajesh Hamal, Dhiren Shakya, Melina Manandhar, Nista Shah, Laxmi Giri, Hemanta Budathoki
► Singer : Sonu Nigam
► Lyrics : Ratna Shumsher Thapa
► Music : Shakti Ballav
► Choreographers: Basanta Jung Rayamajhi & Kamal Rai
► Story/Direction: Prakash Sayami
► Produced by: Rajendra Maharjan and Karma Thondup Sherpa

🎸OFFICIAL LYRICS 🎸

हे हे हे… हो हो हो हो…

उकालि ओरालि गर्दै, आखाभरी रहर भर्दै;
आधिबेरी संग लड्दै, खोला नदि सागर तर्दै;
दुःख पीडा बिर्सदै म आए, परदेश बाट फर्की आएँ ।
आफ्नै गाउँ फर्की आए, नयाँ नयाँ सपना ल्याएँ ।
उकालि ओरालि गर्दै…

🎶 music 🎶 music 🎶 music 🎶

सयपत्री सुनाखरी लालुपाते जाहिजुहि,
उर्लेका पाखाभरि, छर्दै वारिपारी खुसि;
हेरि यो मन बहलाउन, हृदय खोलि गाउन ।
आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ ।
उकालि ओरालि गर्दै…

🎶 music 🎶 music 🎶 music 🎶

सम्झेर आएको छु रमाइलो देउराली त्यो,
सम्झेर आएको छु रमाइलो देउराली त्यो;
बोकेर ल्याएको त्यो, अमुल्य चिनो सम्हाली यो;
साथी सङी सारा भेट्न, मन भरिका तिर्खा मेट्न ।
आफ्नै गाउँ फर्की आए, नयाँ नयाँ सपना ल्याए ।

उकालि ओरालि गर्दै, आखाभरी रहर भर्दै;
आधिबेरी संग लड्दै, खोला नदि सागर तर्दै;
दुःख पीडा बिर्सदै म आए, परदेश बाट फर्की आएँ ।
आफ्नै गाउँ फर्की आए, नयाँ नयाँ सपना ल्याएँ ।
उकालि ओरालि गर्दै…