Showing posts with label Yash kumar. Show all posts
Showing posts with label Yash kumar. Show all posts
W3.CSS Template

Music Track

Birano Yo Mandir ma | Bato Muni Ko Phool | Yash Kumar | Rekha Thapa | Shubhadra Adhikari


► Song: Birano Yo Mandir ma..
► Yash Kumar Presents
► Movie: Bato Muniko Phool
► Casting: Rekha Thapa, Yash Kumar, Baboo Bogati, Nandita KC, Ganesh Upreti, Hemanta Budhathoki, Tirtha Thapa, Arun Regmi, Kabita Regmi, Late. Shubhadra Adhikari, and Rajesh Hamal.
► Singer: Yash Kumar
► Story, Music & Lyrics: Yash Kumar

🎸OFFICIAL LYRICS 🎸


[Consolations Voice:
धेरै धेरै सम्झाये मैले उस्लाई तर, सकिन प्लिज तपाईंहरु सक्नुहुन्छ कि…]

बिरानो यो मन्दिरमा, बिरानो यो मन्दिरमा;
कुनै दियो बल्दैन…
न आउ मेरो सामु तिमी, न आउ मेरो सामु तिमी;
मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन ।

हेलामा बचिरहेछु कसरी तिमीलाई समेटु,
हेलामा बचिरहेछु कसरी तिमीलाई समेटु;
के लेखिदियो भाविले, के लेखिदियो भाविले;
कसरी यस्लाई म मेटुँ, कसरी यस्लाई म मेटुँ ।
सितको थोपा हुँ म, सितको थोपा हुँ म;
मन्दिरको जल होइन…
नआउ मेरो सामु तिमी, नआउ मेरो सामु तिमी;
मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन ।


🎶 music 🎶 music 🎶 music 🎶

[Consolations Voice:
मलाई तिम्रो माया नभएको होइन माया त गाडा छ
तर के गरु समाज मात्रा हैन म बाट भगवान पनि टाढा छ]

सधैं म रमेको हुन्छु आफ्नै छायाको साथमा,
सधैं म रमेको हुन्छु आफ्नै छायाको साथमा;
बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले;
कुन्नी के राख्या छ जातमा, कुन्नी के राख्या छ जातमा;
दक्षिणको घाम हुँ म, दक्षिणको घाम हुँ म
पस्चिममा ढल्दैन…
नआउ मेरो सामु तिमी, नआउ मेरो सामु तिमी;
मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन ।

####### Original Song ########