Showing posts with label bato nuni ko phool. Show all posts
Showing posts with label bato nuni ko phool. Show all posts
W3.CSS Template

Music Track

Tulsi Aanganma | Bato Muniko Phool | Baboo Bogati | Nandita KC | Yash Kumar | Rekha Thapa


► Singer: Baboo Bogati
► Yash Kumar Presents
► Movie: Bato Muniko Phool
► Casting: Rekha Thapa, Yash Kumar, Baboo Bogati, Nandita KC, Ganesh Upreti, Hemanta Budhathoki, Tirtha Thapa, Arun Regmi, Kabita Regmi, Late. Shubhadra Adhikari, and Rajesh Hamal.
► Story, Music & Lyrics: Yash Kumar
► Choreographer: Govinda Prabhat, Araj Keshab.
► Cinematographer: Sanjay Lama.
► Editor: Bipin Malla
► Executive Producer: Rajesh Ghatani
► Producers: Achyut Shrestha, Birendra Yadav (Aftab)
► Script & Direction: Suraj Subba (NALBO)

🎸OFFICIAL LYRICS 🎸


ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला…
जीवन भरि… छातीमा राखी… मायाले छोपौँला…
हुरुरुरुरुरुरु…रुरुरु… हुइट…

तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो,
मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्ने हो?
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो,
मलाई सम्झेर संसारलाई तिमी कुन दिन भुल्ने हो?
ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला…
ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला;
जीवन भरि छातीमा राखी मायाँले छोपौँला ।
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो…

🎶 music 🎶 music 🎶 music 🎶

मायाँ मायाँ भन्दा भन्दै तिम्रो पछि लागे,
हो… मायाँ मायाँ भन्दा भन्दै तिम्रो पछि लागे ।
देवी देउतासंग सधै तिमीलाई मागेँ,
हो… देवी देउतासंग सधै तिमीलाई मागेँ…
ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला…
ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला;
जीवन भरि छातीमा राखी मायाँले छोपौँला ।
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो…

🎶 music 🎶 music 🎶 music 🎶

बाटो मुनिको फूलझैँ ओईली झर्छु कि म,
हो… बाटो मुनिको फूलझैँ ओईली झर्छु कि म ।
तिम्रो सपना बुन्दा बुन्दै त्यसै मर्छु कि म…
तिम्रो सपना बुन्दा बुन्दै त्यसै मर्छु कि म ।
ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला…
ए हैऽऽऽ तुलसी… आगनमा रोपौँला;
जीवन भरि छातीमा राखी मायाँले छोपौँला ।
तिम्रो त्यो मनमा मेरो पिरती कुन दिन फुल्ने हो…
कुन दिन फुल्ने हो… संसारलाई भुल्ने हो…