जाउँला माया साथैमा रोधिरी, साथैमा रोधिरि;
नाच्दै गाउदै रातमा त्यो जुनेली, माया पिरती…
हो… थेनो सिरमाथि, माया पिरती; हो… थेनो सिरमाथि ।
गाउला माया साथैमा रोधिरी, साथैमा रोधिरी;
नाच्दै गाउदै रिस राग बिर्सिदि, माया पिरती…
हो… थेनो सिरमाथि, माया पिरती; हो… थेनो सिरमाथि ।
बज्यो माद्ल झ्याउरे तालैमा, साटौ सुख दुख्लाई बिर्सिन;
बज्यो माद्ल झ्याउरे तालैमा, साटौ सुख दुख्लाई बिर्सिन ।
दुख नै छ के गर्नु कर्ममा, घासै काटि दिन बित्छ गाउँ घरमा,
जुनि भर सम्झना साछु मन भरी, आजको रातैमा नाछु छ्म छमी ।
जाउँला माया साथैमा रोधिरी, साथैमा रोधिरि;
नाच्दै गाउदै रातमा त्यो जुनेली, माया पिरती…
हो… थेनो सिरमाथि, माया पिरती; हो… थेनो सिरमाथि ।
जाउँला माया साथैमा रोधिरी, साथैमा रोधिरि;
नाच्दै गाउदै रातमा त्यो जुनेली, माया पिरती…
हो… थेनो सिरमाथि, माया पिरती; हो… थेनो सिरमाथि ।
माया पिरती…; हो… थेनो सिरमाथि, माया पिरती; हो… थेनो सिरमाथि ।

####### Original Song ########